मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

मेचीनगरमा आगलागी, २ लाख ३० हजार बराबरको क्षति

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा । मेचीनगरको गोठमा आगलागी हुँदा २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर–८ सुन्दर टोलको केशवप्रसाद तिम्सिनाको टिनको छानो भएको गाई गोठमा  खोले पकाउने क्रममा बिहीबार राती आगलागी भएको थियो । 

आगलागी भएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय नकलबन्दा प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानियबासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगलागीबाट गाई गोठमा बाँधेको एउटा बहरको मृत्यु भएको छ । त्यस्तै एउटा बहर, दुई वटा गाई आगोले जलेर घाइते भएको, गोठमा रहेको काठ पात र गोठ आंशिक रुपमा क्षति हुँदा २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै