मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

मिनी माउन्टेन स्कुल बाह्रदशीका १७ जना विद्यार्थी धाराको पानी खाएर बिरामी

देश प्रदेश डेस्क 5489+ समाचार ( )
८ जेठ २०८२, बुधवार

झापा । माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुल बाह्रदशीका १७ जना विद्यार्थी स्कुलमा जडान गरिएकाे धाराकाे पानी खाएर बिरामी परेका छन्र । आज दिउँसो २ बजे बाह्रदशी गाउँपालिका वडा न.६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही बिद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर सिकिस्त भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  बिरामी विद्यार्थीहरुलाई बिद्यालयका शिक्षकहरुले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराइरहेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
विरामी हुने विद्यार्थीहरु निम्न  रहेका छन्
१) झापा बाह्रदशी गाउँपालिका ६ बस्ने राजु किस्कुकी छोरी बर्ष ११ की सुमित्रा किस्कु ।
२) ऐ.ऐ बस्ने राहुल बि.क की छोरी बर्ष १० की रेवन बि.क ।
३) ऐ.ऐ बस्ने ओमनाथ अधिकारीकी छोरी बर्ष ९ की प्रनिसा अधिकारी ।
४) ऐ.ऐ बस्ने उर्मीला बर्देवाकी छोरी बर्ष ९ की खुस्बु बर्देवा ।
५) ऐ.ऐ बस्ने राजेन्द्र सुन्दासकी छोरी बर्ष १० की सुप्रिया सुन्दास ।
६) ऐ.ऐ बस्ने राजकुमार शर्माकी छोरी बर्ष १० की सेन्जे हाङमा शर्मा ।
७) ऐ.ऐ बस्ने नरेश गजुरेलकी छोरी बर्ष १० की मनिता गजुरेल ।
८) ऐ.ऐ बस्ने गोबिन्द रिजालकी छोरी बर्ष ११ की बिना रिजाल ।
९) ऐ.ऐ बस्ने बेनु ढकालका छोरा बर्ष ११ का आदित्य ढकाल ।
१०) ऐ.ऐ बस्ने मनकुमार राईकी छोरी बर्ष ११ की अरबिदा राई ।
११) ऐ.ऐ बस्ने रेखा कार्कीका छोरा बर्ष ११का सुशान्त कार्की ।
१२) ऐ.ऐ ५ बस्ने हरि कार्कीकी छोरी बर्ष ११ की प्रनिशा कार्की ।
१३) ऐ.ऐ बस्ने नरेश मावोकी छोरी बर्ष १० की सृष्टी मावो ।
१४) ऐ.ऐ बस्ने पप्पु साहकी छोरी बर्ष ११ की ग्रीष्मा साह ।
१५) ऐ.ऐ बस्ने बिकास तामाङकी छोरी बर्ष ८ की अनुसा भुजेल ।
१६) ऐ.ऐ बस्ने पदम भुजेलकी छोरी बर्ष ९ की ईसिका भुजेल ।
१७) ऐ.ऐ बस्ने डम्बर लिम्बुकी छोरी बर्ष ९ की बर्षा लिम्बु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार