मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
८ आषाढ २०८३, सोमबार

                                                                                                                          साङ्केतिक तस्विर

झापा बिषालु सर्पले डसेर झापामा एक बृद्दाकाे मृत्य भएकाे छ । मृत्यु हुनेमा गाैरीगञ्ज ४ बाइसटाेलकी ८८ वर्षीया पञ्चमाया शेर्माकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार हिजाे साँझ साढे ६ बजे खुकुराकाे खाेरमा ढाेका लगाउने क्रममा नजिकै रहेकाे इँटाकाे चाङ्बाट बिषालु सर्पले दाहिने हातकाे माझी अाैलामा डसी घाइते बनाएकाे थियाे ।घटनापछि उपचारका क्रममा राति पाैने ११ बजे बिर्तामाेड स्थित बीएण्सी अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार