मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

लागूऔषधसहित भारतीय कारोबारी पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

झापा । सीमा क्षेत्रबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय कारोबारी पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे झापा गाउँपालिका वडा न. ४ टाँघनडुब्बास्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत किसनगंज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा न.१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्याल झापाले जनाएकाे छ ।

उनलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदैं गरेको प्लाष्टिकसहित २० ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार