मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सांसद तामाङ काँग्रेसको प्रमुख सचेतकमा नियुक्त

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

झापा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद गोपाल तामाङ नियुक्त हुनु भएको छ । काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आज सांसद तामाङलाई संसदिय दलको प्रमुख सचेतकका रुपमा मनोनयन गर्नु भएको हो ।

झापा मेचीनगर ६ काकरभिट्टा निवासी सांसद तामाङ झापा क्षेत्र नं. १ को प्रदेश सभा १ बाट निर्वाचित हुनु भएको हो । तामाङले नेकपा एमालेका नेता तथा संविधान सभा सदस्य रविन कोईरालालाई पराजित गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै