मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5363+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा सिरहा नगरपालिका-१७ माडर काली चोकबाट स्रोत नखुलेको नगद ४४ लाख नेपाली रूपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-७ हेमनारायण चोक बस्ने ४२ वर्षीय संजय कुमार साह र सोही नगरपालिका-१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय माडर र प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारत जयनगरबाट नेपालतर्फ आउँदै गरेको बिआर ७ सि ४२२४ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिटमुनी घर्रा जडान गरी घर्राभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी कारका चालक संजय र कारमा सवार प्रेमकुमारलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार