मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

भद्रपुरकी किशोरीलाई गर्भ बोकाउने भद्रपुरकै राजवंशी पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
११ जेठ २०८२, शनिबार

                                                                                                              साङ्केतिक तस्वीर

झापा । जबरजस्ती करणी गरी भद्रपुरकी किशोरीलाई ८ महिनाको गर्भ बोकाउने एक युवक पक्राउ परेका छन् ।  भद्रपुर  ५ देवीवस्तीका  अन्दाजी २० वर्षीया शंकर राजवंशी रहेकाे छन् ।

कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो । पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि राजवंशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ । राजवंशी विवाहित रहेको खुलेको छ । 

गत असोज २४ गते बिहान ४ः३० बजेदेखि राति ९ बजेसम्मको समयभित्र भद्रपुरको डेग्लो होटेलमा राजवंशीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भनी प्रहरी जाहेरीमा उल्लेख छ । घरमै हातखुट्टा सुन्निएर सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले बुधबार साँझ उद्धार गरी किशोरीलाई प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार