मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

गंगा जमुना ल्याउँदै प्रमोद खरेल

देश प्रदेश डेस्क 5487+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा । गायक प्रमोद खरेलले गंगा जमुना बोलको गीत ल्याउने तयारी गरेका छन् । गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् ।

गंगा जमुनामा राजेन्द्र थापाको शब्द तथा शम्भुजीत बास्कोटाको संगीत रहेको छ । अङ्समसले संगीत संयोजन गरेको गीतमा श्यामश्वेत रसाइलीले मिक्सिङ एन्ड मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा अभिनेता दिलिप रायामाझी, प्रमोद खरेल, अन्जली अधिकारी, उषा उप्रेती लगायतको अभिनय रहने भएको छ । भिडियोलाई राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । उनलाई रोशन विकले सघाएका छन् ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा कलरको काम गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार