मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

रेविज लागेको कुकुरको टोकाईबाट कचनकवलमा १३ जना घाइते

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२५ चैत्र २०८१, सोमबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा   रेविज लागेको कुकुरको टोकाईबाट कचनकवल गाउँपालिकामा १३ जना घाइते भएका छन् । घाइते हुनेमा चार बर्ष देखि ५२ बर्षसम्मका रहेकाे  स्वास्थ्य शाखाले जनाएकाे छ । पालिका स्वास्थ्य प्रमुख जागेश्वर प्रसाद यादवका अनुसार वडा नं–६ र ७ का गरी साेमबार अवेरसम्म १३ जना घाइते भएकाे बताए । 

तिनदिन यताबाट कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा  साेमबार विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । कुकुरकाे खाेजी कार्य जारी रहेकाे उनले जनाए । कुकुर फेला नपरेका कारण कचनकवलवासी त्रसिद भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै