मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापामा भट्टराई प्रतिष्ठानका सचिवले कार्यालय परिसरमै गरे आत्महत्या

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्विर
२३ आषाढ २०८२, सोमबार

झापा / झापाको दमक नगरपालिका-–४ स्थित भट्टराई प्रतिष्ठानका कार्यालय सचिव दिपेन्द्र भट्टराईले कार्यालयमै झुन्डिएर आत्महत्या गरेका छन् ।

 आइतबार दिउँसो ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव भट्टराईले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।

सोही प्रतिष्ठानमा कार्यरत शिवसताक्षी –२ घर भएका ४६ को टिकाराम भट्टराईले देखेर अस्थायी प्रहरी पोष्ट ताराबारीमा जानकारी गराएका थिए । भट्टराईले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार