मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

झापाका प्रताडित शिक्षकहरूको प्रतिकार समूह गठन

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१ आषाढ २०८१, शनिबार

झापा  ।  झापाका विभिन्न संस्थागत विद्यालयबाट प्रताडित भएका शिक्षक कर्मचारीहरूको भेलाले प्रतिकार समूह गठन गर्ने निर्णय गरेका छन् ।

नितेश सिंहको नेतृत्वमा भद्रपुरमा सम्पन्न भेलाले विधि र प्रकृया विपरीत शिक्षक कर्मचारी प्रताडित गर्ने संस्थागत विद्यालय बिरूद्ध प्रतिकार गर्ने निर्णय गरेको हो ।

जिल्लाभर सयौं शिक्षक कर्मचारी विनाकारण सञ्चालकबाट पीडित भएपछि प्रतिकार गर्न संगठित हुनु पर्ने अवस्था आएको प्रताडित शिक्षक कर्मचारीको भनाइ छ ।

यस वर्ष मात्र झापाका १० जना बढी शिक्षक कर्मचारीले काम गरेको समयको पारिश्रमिक माग गर्दा निस्काशनमा पर्नु परेको पीडित बताउँछन् ।

श्रम तथा रोजगार कार्यालयमा झापाका निजी विद्यालयले तलव नदिएपछि पारिश्रमिक विवादका ७ वटा मुद्धा दर्ता समेत भएको पाइएको छ । काम लगाउने तर पारिश्रमिक भुक्तानी नगर्ने प्रवृत्ति बढ्दै गएपछि पीडित संगठित हुन थालेका हुन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार