मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

सुधार केन्द्रमा लडेर इलामकी जीवनकलाकाे मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

                                                                                                             साङ्केतिक तस्वीर

झापा । सुधार केन्द्रकाे साैचालय जाने क्रममा लडेर एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा इलाम ४ बरबाेटेकी अन्दाजी ५० बर्षीया जीवनकला काफ्ले रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार बिर्तामाेड ५ किरातचाेमा सञ्चालित क्षितीज महिला विकास समाज सुधार केन्द्रमा बिगत ३ महिना यताबाट सुधारका लागि बस्दै आएकी थिइन् । साेमबार राति सवाँ १० बजे साैचालय जाने क्रममा लडेर बेहाेस भएकी थिइन् । बेहाेस भएकी महिलालाइ केन्द्रकी संस्थापक तीलरूपा कट्वालले उपचारका लागि बिर्तामाेड स्थित मनमाेहन अस्पताल पश्चात थप उपचारका लागि बिर्तामाेडकै बिएण्सी अस्पताल  पुर्याउन साथ चेकजाँचका क्रममा चिकित्सकले साेमबार राति १० बजेर ५५ मिनटमा मृत घाेषणा गरेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनापछि कानुनी कारबाहीका लागि शवलाइ प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएकाे उनले जानकारी दिए । घट्नाका विषयमा थप अनुसन्धान भइरहेकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार