मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बिर्तामोड देखि नक्कली नेपाली नागरिकता सहित एक युवक पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
४ आषाढ २०८३, बिहीबार

नक्कली नेपाली नागरिकता बोकेको आरोपमा झापाबाट एक युवक पक्राउ परेका छन्।

आज बिहान करिब ११ बजे झापाको बिर्तामोड नगरपालिका स्थित शिवम मिठाइ पसलमा खाजा खान आएकाएक व्यक्तिले नक्कली नागरिकता कारोबारसँग सम्बन्धित शंकास्पद गतिविधि गरेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाशप्रसाईंको कमाण्डमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाकको टोलीले उक्त व्यक्तिलाईनियन्त्रणमा लिएको हो।पक्राउ पर्ने व्यक्ति झापा जिल्लाको शिवसताक्षी नगरपालिका११ निवासी राजकुमार ठाकुरका २३ वर्षीय छोरापप्पु ठाकुर रहेको प्रहरीले जनाएको छ। उनको साथबाट प्रारम्भिक जाँचका क्रममा केही कागजातसहित नक्कलीएक थान नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको छ।

पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको  भनेघटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार