मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

दमकमा एक व्यक्तिमाथि छुरा प्रहार गरेर भाग्दै गर्दा दुर्घटनामा परे

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

झापा । झापाको दमकमा एक व्यक्तिमाथि छुरा प्रहार गरेर भाग्दै गर्दा दुर्घटनामा परी घाईते भएका छन्  ।

दुर्घटनामा धरान ३ बस्ने २९ वर्षीय एजात अहमद घाईते भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घटना विवरण अनुसार साेमबार  दिउँसो १२ः५० बजे दमक ६ नमुना मार्ग बस्ने अस्तव आलमले संचालन गरेको नमुना सटिङ सुटिङ टेलर्समा काम गर्ने दमक नगरपलिका .७ बस्ने २७ वर्षीय सोनु अहमदलाई धरान ३ बस्ने २९ वर्षीय एजात अहमदले छुरा हानेका थिए  । लेनदेनको बिषयलाई लिएर विवाद हुँदा अहमदले धारिलो हतियार सोनुको पेटको बाँयापट्टी प्रहार गरी घाईते बनाएका थिए । घाइतेलाई लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा त्यहाँ उपचार संभव नभएपछि धरान लगिएको प्रहरीले जनाएकाे छ ।

छुरा प्रहार गर्ने एजात अहमद तत्काल प्रदेश न.१–०२–०४५ प ६३१९ नम्बरको स्कुटीमा चढेर भाग्दै गर्दा दमक नगरपालिका ६ गणतन्त्र चोकमा आफै अनियन्त्रित भई दुर्घटना भएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

बाँया खुट्टामा चोट लागेका एजातको निम्स अस्पताल दमकमा प्रहरीको निगरानीमा उपचार भइरहेको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार