मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बाला चतुर्दशी पर्वका अवसरमा झापाका चारवटा पालिकामा स्थानीय विदा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

झापा झापाका चारवटा पालिकाहरुले भोलि स्थानीय विदा दिएका छन् ।

हिन्दु धर्मावलम्बीहरुको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका , शिवसताक्षी नगरपालिका ,बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले  विदा दिएका हुन् ।

ती पालिकाहरूले सूचना जारी गरी नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा , वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने जनाइएको छ ।

बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम , विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय,मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सत्बीज छर्ने भक्तालुहरुको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार