मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

भद्रपुर ब्लेजर्सले जित्याे भद्रपुर झापा गोल्डकपकाे उपाधि

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

आयाेजकाे टिम भद्रपुर ब्लेजर्सदोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपकाे उपाधि जितेकाे छ ।  

जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएका छन् । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा घरेलु टाेली झापा   ११ एफसीलाई २-० गाेल अन्तरले पराजित गर्दै उपाधि चुमेकाे हाे ।

उपविजेतामा चित्त बुझाएका झापाले नगद ७ लाखसहित ट्रफी पाएका छन् । 

रंगशाला खचाखक दर्शककाे उपस्थितिमा भद्रपुरले खेलकाे ३० ओै मिनेटमा अग्रता लियाे । डिबक्स बाहिरबाट मिलन राईकाे सट पासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले जाली चुमाउँदै टिमलाई १-० ले अग्रता दिलाए ।  दाेस्राे हाफमा भद्रपुरका सत्यम शर्माले अतिरिक्त समयमा गाेल गर्दै  जित निश्चित बनाए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार