मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

विराटनगरबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ बरामद

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

झापा । सशस्त्र प्रहरीले मोरङको विराटनगरबाट अवैध  १६ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले उक्त रकम बरामद गरेको हो ।

प्रहरीले स्रोत नखुलेको उक्त रकमसँगै विराटनगर १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद शाहलाई नियन्त्रणमा लिएको छ । यस्तै शाहले प्रयोग गरेको को१९प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद रकम तथा मोटरसाइकल र शाहलाई आवश्यक छानबिन तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै