मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

पश्चिमी वायुको आंशिक प्रभावले नेपालकाे पूर्वी भागकाे पहाडी क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२६ माघ २०८२, आइतबार

झापा / हाल नेपालमा पश्चिमी वायुकाे प्रभावका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेकोले वर्षा तथा हिमपातकाे सम्भावना रहेकाे मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, तराई भू-भागका अधिकांश स्थानहरूमा तथा उपत्यकाहरूमा बाक्लाे हुस्सु र कुहिरो लागिरहेको हो ।

दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी- हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने भएको हो । कोशी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार