मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

भद्रपुर जेसीजमा दिपक

देश प्रदेश डेस्क 5487+ समाचार ( )
६ माघ २०८०, शनिबार

झापा । भद्रपुर जेसीज वर्ष २०२४ का लागि टिकाराम(दिपक) पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार भएकाे निर्वाचनमा कार्यकारी उपाध्यक्षमा अभिषेक प्रधान,उपाध्यक्षहरूमा रविन कार्की,सुरज श्रेष्ठ,हेडम्बर निराैला,आदित्य दास र भुपाल घिमिरे सर्वसम्मत चयन  भएका हुन् ।

४९ अाै वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट उनिहरू निर्वाचित भएका हुन् । अध्यक्ष पदमा भएकाे निर्वाचनमा पाण्डेले ४७ मत पाएका थिए भने उपविजेता रमेश कार्कीले ३७ मत पाएका थिए । ८७ मत खसेकाेमा ३ मत बदर भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार