मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

एनएमसी चन्द्रगढी शाखाद्धारा संकट हरेश्वर विश्रान्ति घाटलाइ पानिको ट्याङ्की हस्तान्तरण

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३ कार्तिक २०८०, शुक्रबार

झापा / नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेड चन्द्रगढी शाखाले संकट हरेश्वर विश्रान्ति घाट, भद्रपुर ७  लाई  पानीको ट्याङ्की उपलव्ध गराएको छ। सामाजिक उत्तर दायित्व अन्तर्गत करिब ५० हजार मूल्य बराबरको २ हजार लिटर क्षमताको स्टिलको पानी ट्याङ्की शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।
वहुउद्देश्यीय सहकारी संस्थाको इकाई नम्बर ७ का संयोजक कमलादेवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, एनएम सी सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकाल र संकट हरेश्वर विश्रान्तिघाट व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद निरौलाले मन्तव्य राखेका थिए ।

सहकारीले सञ्चालन गरेको सामाजिक योगदानमा मेरो एक रूपैयाँ अभियानबाट संकलित रूपैयाँमा सहकारीबाट थप गरी जम्मा भएको राशिबाट सहकारीका इकाईहरूले सामाजिक कार्यमा लगानी गर्ने नीति लिइएको छ। सोही नीति अनुसार संकलित रकमबाट ट्याङ्की उपलव्ध गराएको एन एम सीका ढकालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार