मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

अनुचित लेनदेनमा फरार बस्नेत झापा प्रहरीकाे नियन्त्रणमा

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा । अनुचित लेनदेन सम्बन्धी कृष्ण प्रसाद सिवाकाेटीले दिएकाे जाहेरी पश्चात फरार रहेका एक व्यक्तिलाइ  नियन्त्रणमा लिइएकाे छ । ललितपुर महानगरपालिका ६ भइ हाल बिर्तामाेड ५ मा डेरा गरी बस्ने ३४ बर्षीय मधुकर बस्नेतलाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

जाहेरी पश्चात फरार रहेकाे अवस्थामा इलाका प्रहरी कार्यालय सुनसरी इटहरीसँगकाे समन्वयमा झापाबाट खटिएकाे प्रहरी टाेलीले इटहरी एरियामा लुकीछिपी बसिरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । पक्राउपछि झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाे उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार