मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

झापा कमल ३ स्थित कृष्टिना होटलमा ब्राउनसुगर काराेबार

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

झापा । झापा कमल गाउँपालिकाबाट प्रहरीले ब्राउनसुगरसहित दुईजना लागूऔषधका कारोबारीलाई पक्राउ गरेको छ । होटलमा ब्राउनसुगर बिक्री गर्नेसोही ठाउँ बस्ने हाेटल सन्चालक ३५ वर्षीय सरोज थापा र शिवसताक्षी ६ बस्ने ३० वर्षीय बिष्णु खड्का पक्राउ परेकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।

  उनीहरुकाे साथबाट ३८ ग्राम ब्राउनसुगर फेला परेको छ । हिजो साँझ ७.३० बजेको समयमा कमल ३ स्थित कृष्टिना होटलमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मारेको थियो । शंका लागेर   खड्काको शरीर चेकजाँच गर्दा सरोज थापाको शरीरबाट प्लाष्टिकको पोकाभित्र ३८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार