मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एकजना पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

झापा / काठमाडाैंकाे सुन्धारास्थित सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

बिहिबार दिउँसो साढे १२ बजे प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौ तलामा सन्चालित द टोय स्टोरमा खानतलासी गरी सक्कलीजस्तै देखिने नक्कली हतियारहरु बरामद गरेको हो ।

धादिङको निलकण्ठ–३ घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गरेको पसलमा प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको कमाण्डमा ५ जनाको टोली खानतलासीका लागि खटिएको थियो ।

खानतलासी गर्दा अवरोध गर्न खोजेको भन्दै प्रहरीले काभ्रेको रोशी गाउँपालिका ३ घर भई काठमाडौंको कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई समेत नियन्त्रणमा लिएको छ । उनीमाथि अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सुन्धारास्थित सिभिल मलको पाँचौ तलामा सक्कली जस्तै देखिने नक्कली हतियार बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट प्रहरी खटिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार