मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

धाइजनमा अटो र मोटरसाइकल ठाेकिदा एक जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२१ आषाढ २०८२, शनिबार

झापा / झापाकाे मेचीनगर –१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा अटो  र मोटरसाइकल ठाेकिदा एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा –११ बस्ने ३४ वर्षीया भिमबहादुर सार्की रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार आज साझ ५ः१० बजेकाे समयमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह. ५५७१ न. को अटो र बिपरीत दिशाबाट आउँदै गरेको मे. ८ प. ८०३ न.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियाे । दुर्घटनामा घाइते भएका माेटरसाइकल चालक सार्कीलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले लानेबित्तिकै मृत घोषणा गरेका थिए । अटोमा सवार बुद्धशान्ति –३ बस्ने ४९ वर्षीया निर्मला बिक र उनकी छोरी १७ वर्षीया दिपा बिक घाइते भएका छन् । दुबै जनाको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको छ ।

अटो चालक बुद्धशान्ति –१ बस्ने ४० वर्षीय युवराज घिमिरे ,अटो र मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार