मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

सरकारी किर्ते कागजातमा शिवसताक्षीका लिम्बू पक्राउ

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

झापा । सरकारी किर्ते कागजातमा मुद्दा खेप्दै आएका झापाका एक फरार अभियुक्तलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । शिवसताक्षी नगरपालिका दुधेका ५२ वर्षिय हर्कधन सेवा लिम्बूलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ ।
घटना विवरण अनुसार लिम्बूले ०७८ सालमा सोहीनगरपालिकामा रहेको एउटा घरको नक्कली घरजग्गा पास निकालेको आरोपमा पक्राउ परी मुद्दा खेप्दै आइरहेका थिए ।
मुद्दा अनुसन्धानका क्रममा लिम्बूलाइ हाजिरी जमानीमा छाडिएको भएपनि उपस्थित नभएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्सपेक्टर अनिश बुढाथोकीले जानकारी दिए ।
लिम्बूलाइ बुधबार नियन्त्रणमा लिएको उनले बताए । मुद्दाको टुङ्गो लागिसकेकोले झापा जिल्ला अदालत उपस्थित गराइने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार