मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

मेचीनगरबाट अवैध सुपारी र कपडा नियन्त्रण

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

झापा । झापाको मेचीनगरबाट अवैध सुख्खा सुपारी र लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले बुधबार बिहान ६ः४०मा मेचीनगर-१० स्थित निन्दा पुल नजिकै सवारीसाधन चेकजाँचको क्रममा भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ । प्रहरीले सवारीसाधनबाट साडी-७४ पिस, कुर्ता सुरुवाल-२० पिस, सल-४ पिस गरी अन्दाजी मुल्य ४८ हजार ६ सयको कपडा बरामद गरेको छ । बरामद गरिएको सुपारी र लत्ताकपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले मंगलबार राति सवा ८ बजेतिर विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका-१० स्थित खयरडाँगी बस्ने शेखर खड्काको घरबाट ९ बोरा अन्दाजी ४५० केजी सुपारी बरामद गरेको हो । आवश्यक कागजात बिनाको करिब २ लाख ७० हजार मुल्य बराबरको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार