मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

भद्रपुरका पुराना निर्माण व्यवसायी उपेन्द्र सिकाे निधन

देश प्रदेश डेस्क 5487+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

भद्रपुर ७ निवासी उपेन्द्र प्रसाद सिंहको निधन भएको छ । निजको आज विहान ४ वजे ७६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो  ।  सरस्वती प्र.वि. हल्दीवारीका पूर्व शिक्षा सेवावाट अवकास प्राप्त प्रश्चात उहा निर्माण व्यवसायमा सकृय हुनुहुन्थ्यो । 

निजका १ श्रीमति २ छोरा र २ छोरी छन । जेठा छोरा प्रकाश कुमार सिंह इन्जिनियर हुनुहुन्छ भने कान्छा छोरा दिपक कुमार सिंह डाक्टर हुुनुहुन्छ । निजको पार्थिव शरिरको अन्तेष्ठी आज दिनको १ वजे स्थानिय देउनिया खोलाको विश्रान्ती घाटमा गरीने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार