मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

इप्रका दमकबाट लुटिएको ११ राउण्ड गोली भेटिए

देश प्रदेश डेस्क 5488+ समाचार ( )
७ मंगशिर २०८२, शनिबार

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको विभिन्न हतियारका थप ११ राउण्ड गोली भेटिएको छ ।

हिजो साँझ ६ः४० बजे दमक ७ स्थित मानव सेवा आश्रमनजिकै भित्री सडकखण्ड छेउमा बेवारिसे अबस्थामा गोली फेला परेको हो । बेवारिसे अबस्थामा रहेको एसएलआर राईफलको राउण्ड ५ थान , इन्सास राईफलको राउण्ड ३ थान र ३०३ राईफलको राउण्ड ३ थान गरी जम्मा ११ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट २० थान हतियार लुटपाट भएको थियो । त्यसमध्ये ३ थान हतियार भेटिएको छ । अझै १७ थान हतियार र करिव ४ हजार राउण्ड गोली भेटिन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै