मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

राष्ट्रिय भाक्का दिवसका दिन झापाका पालिकाले धमाधम स्थानीय विदा दिन सुरू ,भद्रपुरले शुुुुुुुुुुुुुुुुुुुुुुुुक्रबार निर्णय गर्ने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

झापा । राष्ट्रिय भाक्का दिवसका दिन झापाका पालिकाले धमाधम स्थानीय विदा दिन सुरू गरेका छन् ।  आदिवासी राजवंशी समुदायको पर्वलाइ मध्यनजर गरी यही पुस २९ गते आइतबारका दिन मनाइने राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेका हुन् । उक्त दिन अति आवश्यक सेवाबाहेक  गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले  जारी गरेको सूचनामा उल्लेख छ ।

पर्वकाे अवसरमा कचनकवल र हल्दीबारी गाउँपालिकाले विदा दिने निर्णय गर्दै सार्वजनिक गरिसकेका छन् । यता भद्पुर नगरपालिकाले भने शुक्रबार निर्णय गरी सार्वजनिक गरिने नगर प्रमुख गणेश पाेखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार