मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने १ जना मानिस पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

झापा नेपाल प्रहरीले मुद्दा मिलाई दिने भन्दै ठगी गरेका एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापाकाे दमक नगरपालिका ५ का शिवनारायण सिंह रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

उनलाई दमक नगरपालिका वडा नं.२ बाट तिलकराम खवासको कोठाबाट दिपक साह, रेशम गौतम र तिलकराम खवास समेतलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई सम्मानित अदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको अवस्थामा प्रतिवादी दिपक साहको आफन्तलाई मुद्धा मिलाई दिन्छु भनि  सिंहले एक लाख लिएको ईलाका प्रहरी कार्यालय दमकमा पिडित पक्षले जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले निजलाई साेमबार दमक बजारबाट नियन्त्रणमा लिई ठगी मुद्धामा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार