मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

पत्रकार पुडासैनीको निधन

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२० पौष २०८१, शनिबार

झापा पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ।

गएराति ११ काठमाडौंको सरस्वतीनगरस्थित निवासमा अकास्मात ढलेका उनलाई चाबाहिलको हेल्पिङह्याण्ड अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएपछि डाक्टरहरूले ३३ वर्षीय पुडासैनीको मृत्यु भएको घोषणा गरेको प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उपाध्यक्ष पाण्डेले जानकारी दिएका छन्।

पुडासैनी हाल नेपालभ्युजमा कार्यरत थिए। नुवाकोटका उनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए। पुडासैनीले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार