मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

परराष्ट्र मन्त्रालयले सवारी साधन मार्फत सक्याे एक वर्षमै १० कराेड ६५ लाख

देश प्रदेश डेस्क 5487+ समाचार ( )
४ जेठ २०८२, शनिबार

झापा / परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी मर्मतमा  र इन्धनमा  गरि १० करोड ६५ लाख खर्च भएको पाइएको छ ।

बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा यस्तो पाइएको हो । २०८०/८१ मा परराष्ट्र मन्त्रालयका ४० नियोगमा १८८ चारपाङ्ग्रे सवारी साधन थिए ।

यो वर्ष सवारी साधन मर्मतअन्तर्गत एउटै नियोगमा १ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म मर्मत सम्भार खर्च भई कुल ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

त्यसैगरी यी सवारी साधनको इन्धनमा ५ करोड ३३ लाख खर्च भएको उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार