मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट

देश प्रदेश डेस्क 5488+ समाचार ( )
८ पौष २०८०, आइतबार

झापा । झापाको दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आज बिहान भएको आगलागीबाट तीनवटा घर जलेर नष्ट भएको छ ।

बिहान ३ बजेको समयमा बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर , छाप्रा नं.५३५ बस्ने भिमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको हो ।आगलागीबाट ३ वटा घर, घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको छ ।

सो आगो दमक नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीको सहयोगमा बिहान साढे ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार