मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

झापा / सिराहामा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएकाे छ ।

यसरी प्रकाउ पर्ने शिक्षक गोलबजार नगरपालिका– ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका सन्तोष गुप्ता रहेकाे प्रहरीले जानकरी दिएकाे छ ।

कक्षा ८ मा अध्यनरत सिराहाकै नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाशलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीले गुप्तालाई पक्राउ गरेको जनाएको छ ।

गुप्ताको कुटपिटबाट बालकको शरीरभरी निलडाम छ । अभिभावकको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले बालकलाई कक्षा कोठाबाट बाहिर निकाली अर्को कोठामा थुनेर बाँसको लाठीले निर्घात कुटपिट गरेका अभिभावकको आरोप छ ।

कुटपिटबाट शरीरभरी चोट लागेका बालकको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार