मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

भद्रपु्मा भेटिएकाे वेवारिसे शवकाे पहिचान खुल्याे

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

झापा / आज बिहान झापाकाे भद्रपुर ४ बद्रीगाउँ स्थित मकै बारीमा वेवारिसे अवस्थामा भेटिएकाे शवकाे पहिचान खुलेकाे छ ।

यसरी वेवारिसे अवस्थामा मृत भेटिएका व्याक्ति भद्रपुर २ साेमबारे बस्ने वर्ष ५०का भुवनसिहं जाेगी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकरी दिएकाे छ । प्रहरीका अनुसार भुक्के जोगी काका नामले चिनिने उनी गत बैशाक २५ गते बिहान अन्दाजी ८ बजेकाे समय देखि परिवारसगँ सम्पर्क विहिन भएका थिए ।

उनको शव आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका-४ बद्रीगाउस्थित मकैबारीमा निलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बायाँ हातमा घडी लगाएको, उत्तानो परेको अवस्थामा फेला परेको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा शवको पोस्टमार्टमका पश्चात् परिवारजनले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार