मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

आजदेखि नयाँ नोट साट्न सकिने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

झापा। नेपाल राष्ट्र बैंकले बडादशैँलाई लक्षित गरी आजदेखि नयाँ नोट सटही गर्दैछ।

काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट साट्न सकिनेछ।

उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ।
एक जनालाई १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले हरेक वर्ष बडादशैँअघि नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार