मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

मारवाडी महिला मञ्च भद्रपुरले नचाए गणेश राधालाइ

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

झापा आउँदै गरेको तीजको अवसरमा भद्रपुरका मेयर र उपमेयरलाइ मारवाडी महिला र युवती मञ्च भद्रपुरले नचाएका छन् । मञ्चले बुधबार भद्रपुर नगरपालिकामा आयोजना गरेको तीज सिन्धारा(दर खाने) कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधाकार्कीलाइ सामूहिक नृत्य गराएर कार्यक्रम  सम्पन्न गरेको हो ।  

मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्व तथा नगर प्रमुख गणेश पोखरेलको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरमा कार्यरत महिला कर्मचारी र सरसफाइ कर्मचारीलाइ सहभागि गराएर दर खुवाएका थिए । मञ्चले तीजको अवसरमा सरसफाई कर्मचारीलाइ उपहार स्वरुप श्रृङ्गार सामग्री दिएका थिए ।  
मञ्चकी सचिव रिता सरावगीले सञ्चालन गरेको कार्यक्रममा रमाइलो खेलमा विजयी हुने नगर उपप्रमुख कार्कीसहित रञ्जना राजवंशी,रिता हरिजन,पूजा कर्ण र कल्पना आचार्यलाइ पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न सामूहिक नृत्य गरेर दर खाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार