मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

बुहारीलाई कुटपिट गर्ने काका ससुरा पक्राउ

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

                                                                                                              साङ्केतिक तस्वीर

झापा ।  आफ्नै भतिज बुहारीलाई कुटपिट गरी गंभीर घाइते बनाउने काका ससुरा पक्राउ परेका छन् ।

झापाको गौरादहमा आज बिहान अन्दाजी ७.३० बजे गौरादह नगरपालिका वडा नम्बर–१ सितापुरी बस्ने ३४ वर्षीया कोपिला न्यौपानेलाई सोही ठाउँ बस्ने उनकै काका ससुरा अन्दाजी ५१ वर्षीय धनप्रसाद न्यौपानेले लेनदेनको बिषयमा विवाद भई कुटपिट गरेका हुन् । झैझगडा हुँदा धनप्रसादले दाउराले घाँटी र हातमा प्रहार गरी कोपिलालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइतेलाई मेडिम्याक्स अस्पताल गौरादहमा ल्याई उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने धनप्रसादलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार