मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

इलाममा २७ सहित देशभर ३९ जनाको मृत्यु , ११ जना बेपत्ता

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

झापा मनसुनजन्य विपद्मा परेर ज्यान गुमाउनेको संख्या इलाममा २७ सहित देशभर ३९ पुगेको छ ।

शुक्रबारदेखि परेकाे अबिरल बर्षाले कोशी प्रदेशमा ३६ र मधेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले जनाएको छ ।
देशभरि बेपत्ता हुनेको संख्या ११ छ भने १३ जना घाइते छन् । इलाममा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । उदयपुरमा पनि बाढी पहिरोका कारण २ जनाको मृत्यु र एकजना घाइते छन् ।

खोटाङमा चट्याङबाट एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् । भोजपुरमा चट्याङबाट २ जना घाइते छन् । पाँचथरमा सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

मधेशमा रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ। बारामा १, रसुवामा ४, काठमाडौंमा १ जनालाई नदीले बगाएको छ । मकवानपुरमा चट्याङबाट एकजना घाइते छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार