मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भद्रपुरमा गाई गोरुको मासु खाएको प्रति नगरपालिकाको ध्यानाकर्षण(विज्ञप्तिसहित)

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

झापा झापाको सदरमुकाम भद्रपुरमा गाई गोरुको मासु खाएको भन्दै त्यस घटनाप्रति भद्रपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । शनिबार दिउँसो भद्रपुर– ४ रंगेझोडास्थित देउनियाँ खोलाको डिल नजिकै एउटा समूहले गाई गोरुको मासु पकाएर सामूहिक भोज खादै गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो । 
नगरपालिका नगर प्रमुख गणेश पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानुनविपरीतका विचार र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा नराखिदिन अपिल गरेका छन् ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २८९ मा गाईगोरु मार्न या कुट्न नहुने उल्लेख गरेको छ । सोही दफाको उपदफा २ मा गाईगोरु मार्नलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पुराएमा ५० हजार रुपैयाँ सम्म जरिबाना हुने उपदफा ३ मा प्रस्ट भनिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार