मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी

देश प्रदेश डेस्क 5363+ समाचार ( )
२७ आषाढ २०८३, शनिबार

झापाको मेचीनगर नगरपालिकाले ज्यालादारीमा कार्यरत ३८ जना कर्मचारीलाई निष्कासित गरेको छ । असार २६ गतेदेखि लागू हुने गरी उनीहरुलाई कामबाट निकालिएको हो ।

 अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको परिपत्र बमोजिम नगर कार्यपालिकाको गत कात्तिक १७ गतेको बैठकको निर्णय अनुसार हाल कार्यरत अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई क्रमशः विदाई गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सूचनामा उल्लेख गरेका छन् ।

निष्कासित हुने कर्मचारीहरुमा सरोज कार्की असिस्टेन्ट सब इन्जिनियर वडा नं १, गंगा राई ल्याब असिस्टेन्ट आधारभूत स्वास्थ्य केन्द्र वडा नं. १, कमलबहादुर तामाङ चौकीदार वडा नं. २, अनुप पाहान असिस्टेन्ट सब इन्जिनियर वडा नं. २, विक्रम राजवंशी कार्यालय सहयोगी नगरपालिका कार्यालय , सुरज दाहाल असिस्टेन्ट सव इन्जिनियर वडा नं. ३, निर्मला गजमेर अ.न.मि आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ३, शुशिला खड्का कार्यालय सहयोगी वडा नं. ४, नारायण आले मगर सरसफाईकर्मी वडा नं. ४,नारायण राई असिस्टेन्ट सब इन्जिनियर वडा नं. ४, चन्द्रकला नेपाल कार्यालय सहयोगी आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ३,सोनिया थापा असिस्टेन्ट सब इन्जिनियर वडा नं. ६,राजु वास्तोला कम्प्युटर अपरेटर वडा नं. ६,शम्भु मल्लिक कार्यालय सहयोगी वडा नं. ६,प्रगति ढकाल कार्यालय सहयोगी वडा नं. ६,किरणकुमार श्रेष्ठ कार्यालय सहयोगी वडा नं. ६ ,आरती उप्रेती कार्यालय सहयोगी वडा नं. ७ रहेका छन् ।

त्यस्तै निष्कासनमा पर्ने अन्य कर्मचारीहरुमा लक्ष्मी निरौला ढुङ्गाना कार्यालय सहयोगी आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ७,गोमादेवी चौहान निरौला कार्यालय सहयोगी वडा नं. ६,सुभाष मेचे चौकीदार वडा नं. १३, पुनम राई कम्प्युटर सहयोगी वडा नं. ९,अनिसा राजवंशी कार्यालय सहयोगी वडा नं. ९,गरिमा पौडेल कार्यालय सहयोगी वडा नं. १० ,अनिसा राजवंशी असिस्टेन्ट सब इन्जिनियर वडा नं. १० , कृष्णप्रसाद खतिवडा असिस्टेन्ट सब इन्जिनियर नगरपालिका कार्यालय ,बादल न्यौपाने असिस्टेन्ट सब इन्जिनियर वडा नं. १३ ,कल्पना अधिकारी कार्यालय सहयोगी आधारभूत स्वास्थ्य केन्द्र वडा नं. १३ ,निर्मल चौधरी असिस्टेन्ट सब इन्जिनियर वडा नं. १२,पृथ्वीलाल गिरी चालक नगरपालिका कार्यालय ,इन्जिनियर वसन्त राजवंशी नगरपालिका कार्यालय ,पार्वती वर्मन राजवंशी कार्यालय सहयोगी नगरपालिका कार्यालय ,नविन आचार्य असिस्टेन्ट सव इन्जिनियर वडा नं. ९,लिला लिम्बू कार्यालय सहयोगी वडा नं. ५ ,चित्रकला दमाई सरसफाईकर्मी वडा नं. ६,चन्द्रकला खड्का अ.न.मि. वडा नं. ९,रिमा मल्लिक कुचिकार वडा नं. ९ , सुनिल थापा मगर ट्रयाक्टर चालक नगरपालिका कार्यालय र नगरपालिकाकै ट्रयाक्टर चालक जगतबहादुर दर्नाल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार