मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

                                                                      सा‌केतिक तस्विर

झापा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेमा बस्ने ६२ वर्षीय टेककुमार राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  । प्रहरीले दिएकाे विवरण अनुसार गएराति अन्दाजी ८ बजे अर्जुनधारा ९ बाह्रघरेस्थित शनिश्चरे– जयपुर भित्री पक्की सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नं.को २२० सीसीको पल्सर मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो ।

घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई डाक्टरले चेकजाँच गर्दा राति ८ः२० बजे मृत्यु भएको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका ११ बस्ने २८ वर्षीय रुपेश राई र मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै