मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापामा धारिलो हतियार प्रहार गरि फरार सदा सप्तरीबाट पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२३ आषाढ २०८१, आइतबार

झापा । झापाकसी एक महिलालाइ धारिलाे हतियार प्रयाेग गरी फरार रहेका एक व्यक्तिलाइ प्रहरीलले सप्तरीबाट नियन्त्रणमा लिएकाे छ । कमल गाउँपालिका वडा नं ६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरी फरार भएका रुपेश सदालाई प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

सप्तरी राजबिराज नगरपालिका वडा नं.११ स्थायी ठेगाना भई कमल ६ मा कोठा भाडामा बसी सिटी सफारी चलाउने ४१ वर्षीय सदाले शनिबार  दिउँसो १ बजे सुमित्रालाई धारिलो हतियारले टाउको र दुबै हातमा प्रहार गरी घाइते बनाएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  घटनापछि फरार भएका सदालाई सप्तरी जिल्लाको बिषनपुरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई अनुसन्धान कार्य जारी रहेको डिएसपी  चन्दले बताए ।

प्रहरीले घटनास्थलबाट एक थान खुकुरी,एक थान छुरी र एक थान रड बरामद गरेको छ । घाइतेको न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार