मुख्य समाचार
नेपाल– भारत सीमामा अर्का बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ |

लागूऔषधसहित दुईजना मेची पुलमा पक्राउ

देश प्रदेश डेस्क 5196+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

झापा   लागूऔषध भित्र्याउँदै गर्दा मेची पुलमा दुईजना पक्राउ परेका छन् ।

 मेचीनगर वडा न. ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका बुद्धशान्ति ४ बुधबारे बस्ने ३१ वर्षीय द्रोणबहादुर बेघालाई लागूऔषधसहित पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । शंका लागेर चेकजाँच गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई छिपाई राखेको कालो रङको प्लाष्टिकको पोकामा १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले बताए ।

त्यस्तै आज बिहान १०ः३० बजे मेची पुलमै भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदैं गरेका मेचीनगर १० शान्तिटोल बस्ने ३० वर्षीय सुरेन्द्र गुरुङ २ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार