मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

बिर्तामाेडमा महिलाकाे शब फेला

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

झापा / बिर्तामोड ७ मा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । खालबाडीकि पुष्पा चाम्लागाईं सापकोटाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय  झापाले जनाएकाे छ ।स्थानीय  दीपक चम्लागाईंका अनुसार ५५ वर्षीया पुष्पा हिजो बिहान ११ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । उनका शव आज बिहान भेटिएको हो । साे सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेकाे जनाएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै