मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

रथयात्रामा शङ्कास्पद गतिविधि गर्ने ३८ जना प्रहरी नियन्त्रणमा

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२१ भाद्र २०८०, बिहीबार

झापा । विराटनगर भगवान् श्रीकृष्ण रथयात्रामा शङ्कास्पद गतिविधिमा संलग्न ३२ भारतीयसहित ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रथयात्राको क्रममा उनीहरूले विभिन्न शङ्कास्पद तथा आपराधिक गतिविधि संलग्न देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रणमा लिनेहरूमा ३० जना पुरुष र ८ जना महिला (६ जना नेपाली र ३२ जना भारतीय) हुन् । उनीहरूलाई  प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार