मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

पाकिस्तानकाे एक पटाका कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु, दर्जनौं घाइते

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

झापा / पाकिस्ताकाे एउटा पटाका कारखानामा विस्फोट हुदाँ ७ जनाको मृत्यु भएको छ भने दर्जनाैं घाइते भएका छन् ।

सिंध प्रांतको अवैध पटाका कार्खानामा शक्तिशाली विस्फोट हुदाँ  ७ जनाकाे मृत्यु हुनुकाे साथै दर्जनौं घाइते भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका हुन् । हैदराबादको लतिफाबाद इलाकमा रहेको उक्त कारखानाको विष्फोटकाे बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विस्फोटका कारण कारखानाको आधा भाग ध्वस्त भएको जनाइएकाे छ। भग्नावशेषमा कामदारहरु पुरिएको आशंकामा उद्धारकार्य जारी राखिएको हाे। विष्फोट भए लगत्तै कारखानाका मालिक भने फरार भएको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार