मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

युक्रेनको चेर्निहिव शहरमा मिसाइल आक्रमण, ६ जनाको मृत्यु, ११७ घाइते

देश प्रदेश डेस्क 5489+ समाचार ( )
फायल तस्विर
२ भाद्र २०८०, शनिबार

झापा । युक्रेनको उत्तरी शहर चेर्निहिवमा रुसले मिसाइल आक्रमण गरेको छ ।

उक्त आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना बालबालिका रहेका युक्रेनका आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । मिसाइल आक्रमणमा परी विश्वविद्यालय भवन र थियटर क्षतिग्रस्त भएका छन् ।

मानिसहरु चर्च जान लागेका बेला बाटोमा आक्रमणमा परेका हुन् । स्वीडेन भ्रमणमा पुगेका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले पोलिटेक्निक विश्वविद्यालय र थियटरमा आक्रमण भएको टेलिग्राममा लेखेका छन् ।

आक्रमणमा मारिएकाहरुको सम्मानमा चेर्निहिव शहरमा ३ दिन शोक मनाइने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार