मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापाको भद्रपुर मेची नदीमा पहिलो पटक गङ्गा आरती हुने

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

झापा । झापाको भद्रपुरमा पहिलो पटक गङ्गा आरती हुने भएको छ । भद्रपुर ५ देविवस्ती स्थित मेची नदी किनारमा आरती हुने भएको हो । आरती कार्यक्रमलाइ मध्यनजर गरी सुर्यनारायण मन्दिर परिसरमा गणेश चतुर्थीको अवसरमा शनिबार दिउँसो गणेश भगवानको मूर्ति स्थापना गरिने वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

नदी किनारमा आइतबार साँझ साढे ५ बजे देखि हुने आरतीलाइ भव्य वनाउन विभिन्न सङ्घ संस्था ,प्रहरी कर्मचारी लगायतले सरसफाइ गरिएको उनको भनाइ छ । पशुपति मन्दिर स्थित वागमति नदीमा हुने आरती नै यहाँ आयोजना गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार