मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

चारआलीमा भएको सवारी दुर्घटनामा भद्रपुर १० निवासी परियारको निधन

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२० जेठ २०८१, आइतबार

हिजो साँझ मेचीनगर नगरपालिका वडा नम्वर–१२ कालिझोडास्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

साँझ ७.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर–१२ कालिझोडास्थित पूर्व पश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्र.१–०१–०१४प.८७८२ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे. ११प. २०२८ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा प्र.१–०१–०१४प. ८७८२ नम्बरको मोटरसाइकल चालक भद्रपुर १० बस्ने बर्ष अन्दाजी ५२ का नेत्रप्रसाद परियार सडकमा लडेका थिए ।

त्यही बेला बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको मे.१ख.३२५१ नम्वरको बसले ठक्कर दिई गम्भीर घाईते भई परियारलाई बीएण्डसी अस्पताल बिर्तामोड झापा पठाएकोमा अस्पताल पुग्नसाथ राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।मृतकको शव सोहि अस्पतालमा रहेको छ ।

दुर्घटनामा मे.११ प.२०२८ नम्वरको मोटरसाईकल चालक हल्दिवारी गाउँपालिका वडा नम्वर–४ बस्ने बर्ष अन्दाजी ३१ का सन्तोष मेचेको टाउकोमा चोट लागेको , सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने बर्ष अन्दाजी ३१ का सुरज मेचेको दाहिने हात र खुट्टामा चोट लागेको र बोल्न सक्ने दुवै घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल र बस प्रहरी चौकी चारआलीको नियन्त्रणमा र बस चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार